क्यान्सर अस्पताल बिकासमा किशोर थापाको ‘१० दिन, १० काम’
राम्रा, सम्झिनलायक र जनप्रिय काम गर्नका लागि लामो समय पदमै बसिरहनु पर्दैन । इच्छाशक्ति हुनेले छोटो समयमै राम्रा, सम्झिनलायक र जनप्रिय काम गर्न सक्छ । त्यसैको उदाहरण बनेको छ, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा १० दिनमात्रै नेतृत्व गरेको किशोर थापाको टीम । नेपाल सरकारले किशोर थापाको अध्यक्षतामा २०७८ फागुन १९ गते क्यान्सर अस्पताल विकास […]
Continue Reading