अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा कालापत्थरबाट १० बुँदे घाेषणापत्र जारी
काठमाडाैँ । अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका […]
Continue Reading