अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चीनको चेतावनी
चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले शुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताउनुभएको […]
Continue Reading