नेपालले बंगलादेशविरुद्धको खेलमा २–१ को जित निकालेको छ
काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता […]
Continue Reading