एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ: भिम रावल

 नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै । उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । प्रधानमन्त्री […]

Continue Reading

एमसीसी सैन्य प्रयोजनको लागि होइन: प्रकाशशरण महत (भिडियो सहित )

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको बताउनुभएको हो । उहाँले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्नेएमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय […]

Continue Reading

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

 सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य […]

Continue Reading

एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत

काठमाडौं, भाद्र १९ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने बताउनुभयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर […]

Continue Reading

भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित एक युवक पक्राउ

कैलालीको गोदावरी नगरपालिका–१०, दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकोडाँडाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । उनको झोलाबाट साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको […]

Continue Reading

इन्स्पेक्टर हुँ भन्दै धम्काउने एक युबा पक्राउ

सिआइबीको इन्स्पेक्टर हुँ भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिड्ने एकजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । दार्माकोट–२ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई कोहलपुरको बसर्पाकबाट गएराती पक्राउ गरिएको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । रोकायले इन्स्पेक्टर हुँ भनेर स्थानीय, होटेल तथा पसलहरुमा गएर धम्की दिँदै हिँडने गरेको पाइएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Continue Reading

एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुन्छ: केपी ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने बताउनुभयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा […]

Continue Reading

हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोड नाघे

 चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता नौ करोड नाघेका छन् । कम्पनीले सन् २०२१ को अन्त्यसम्म ३० करोड उपकरणमा हार्मोनी ओएसको पहुँच विस्तार गर्ने योजना लिएको छ । यसअनुरूप कम्पनीले इन्टरनेट अफ थिङ्स र स्मार्ट […]

Continue Reading

चीनको सीमा नजिक २० भन्दा बढी म्यानमार सेनाको मृत्यु

  म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ ।म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको […]

Continue Reading

बाँके प्रहरीले यौनजन्य गतिविधि विरुद्ध कडाइ गरेको छ।

यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले कडाइ गरेको छ । नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । यहाँ साना तथा ठूला होटल तथा कटेजहरुमा यौनजन्य गतिविधि हुने गरेका प्रहरीलाई गुनासो आउने गरेका छ्न । त्यहीँ भएर बाँंके प्रहरीले निगरानी बढाएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनु भयो । […]

Continue Reading