विष्णु माझीको “चरी जेलैमा” गीतले पायो १३ दिनमै १ करोड् भ्युज् (भिडियो)

काठ्मान्डौ : जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदैरुँदै बेसी मेलैमा गायिका विष्णु माझीले गाएको यो अहिलेको चर्चित गीत हो। दुई हप्ताअघि युट्युबमा सार्वजनिक यो गीतको भिडिओ भ्युजले त एकपछि अर्को रेकर्ड बनाइरहेको छ। ‘चरी जेलैमा’ बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने रेकर्ड बनाएको हो। गीत सार्वजनिक भएको १३ औं […]

Continue Reading

सरकारले राजनिती दल सम्बन्धी अध्यादेश फिर्ता लिंदै

दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी सरकारले गरेको छ।  संविधान अनुसार सरकारले ल्याएको अध्यादेश तीन अवस्थामा खारेज हुन्छ।  पहिलो, राष्ट्रपतिलाई अध्यादेश फिर्ता लिएको जानकारी गराउने। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिमार्फत् खारेज गराएका थिए। अहिले पनि सरकारले त्यसैगरि राजनीतिक […]

Continue Reading

 विराटनगर वारियर्समा सिकन्दर राजा

काठमाडौँ, भदौ १५ गते ।  विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो विदेशी खेलाडीको रूपमा जिम्बावेका सिकन्दर राजालाई लिएको छ । पछिल्लो ८ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका राजा जिम्बावे क्रिकेटका लोकप्रिय खेलाडी हुन् । उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ब्याटिङ अलराउन्डर उनले […]

Continue Reading

तीन दिन देखि पोष्टमार्टम भएन, शव अस्पतालमै

नेपालगन्ज । गाडी चालक कृष्णबहादुर विकको हत्या भएको दाबी गरेपछि प्रशासनले तीन दिनदेखि पोष्टमार्टम हुन सकेको छैन। उनका आफन्तहरुले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । नेपालगन्जदेखि बर्दियाको राजापुरसम्म गाडी चलाउँदै आएका विक शनिबार राति राजापुरको बसपार्क नजिक रहेको शिव होटेलमा सहकर्मीसहित बास बसेका थिए । उनी गर्मी भएको भन्दै साथीहरुसंग होटलको छतमा सुतेका बेला […]

Continue Reading

नेपाली सेनाका दुई अधिृकतबिरुद्ध हत्या मुद्दाः अदालतले ३ महिनामै अनुसन्धान पूरा गर्न दिएको आदेश ११ वर्षसम्म कार्यान्वयन भएन

नेपालगन्ज । माओवादी द्धन्द्धका क्रममा नेपाली सेनाका दुई अधिकृतले सर्वसाधारणको हत्या गरेको अभियोगको मुद्दा दर्ता गरी तीन महिनाभित्रै अनुसन्धान गर्न ११ वर्षअघि तत्कालिन पुनराबेदन अदालत नेपालगन्जले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको आदेश कार्यान्वयन भएको छैन । बाँके चिसापानीस्थित भिमकाली दल गुल्ममा कार्यरत तत्कालिन सेनाका क्याप्टेन रमेश स्वाँर र मेजर अजित बस्नेतलाई विपक्षी […]

Continue Reading

नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज : कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । नेपालगन्ज जेसिज , नेपालगन्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिती बाँके, कसौधन […]

Continue Reading

अफगानिस्तानबाट २० वर्षे युद्ध टुंग्याउँदै फर्कियो अमेरिका

अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अफगानिस्तानबाट फर्किएको अमेरिकी सैन्य जहाज इटालीको सिगोनेला हवाई अड्डामा अवतरण गर्दै । तस्बिर : अमेरिकी रक्षा मन्त्रालयअमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम […]

Continue Reading

नेपालमा खेल्न पाउँदा खुसी लाग्छ: सुनिल क्षेत्री

भाद्र १४ गते । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालमा खेल्न पाउँदा खुुसि लाग्ने बताउनुभएको छ । मैत्रीपुर्ण खेल खेल्न नेपाल आउनु भएको कप्तान क्षेत्रीले सञ्चारकर्मीलाई प्रतित्रिया दिदै हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउनुभएको हो । नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आईपुगेको हो । नेपाली भाषामा […]

Continue Reading

कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )

काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो […]

Continue Reading

सशस्त्र द्धन्द्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको पीडा, “दिवस मनाउदा घाउ कोत्यए जस्तो हुन्छ”

नेपालगन्ज । बढैयाताल गाउँपालिका ५ का शिवचरण चौधरीलाई सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन सुरक्षाफौजले बेपत्ता पारेको २० वर्ष भयो । उनको अवस्था सार्वजनिक हुनसकेको छैन । चार वर्षअघि सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगमा उनको अवस्था बारे खोजि गर्न उजुरी k¥यो । आयोगले कामनै गर्न नपाई समयावधि सकिएको छ । यही बेला सोमबार वेपत्ता […]

Continue Reading