विओपी जमुनाहद्धारा साढे दुईलाख बढीको अवैध सामान बरामद
बाके साउन ३०नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुरबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो । इन्चार्ज जीवनलाल बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, महिलाले ओढ्ने […]
Continue Reading