पल शाहलाई नवलपुरबाट तनहुँ पुर्याइयो
काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई फेरि तनहुँ पुर्याइएको छ। तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्याइएको थियो। बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा […]
Continue Reading