एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली

सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । त्यसपछि नेकपा एमालेले सरकारले ल्याएको […]

Continue Reading

संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक

  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले  पक्राउ गरी आज सार्वनजिक गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । २६ बर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष […]

Continue Reading

जानकी गाउंपालिकामा १५० भन्दा बढी जसपा प्रवेश

बाँकेमा हिजो जनता समाजवादी पार्टी जानकी गाउंपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १ सय पचास जनाबढी प्रवेश गरेका छन । गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जानकी गांउपालिका उपाध्यक्षको चुनाव लडेकी पुष्पा देवी खटिक सहित कांग्रेस माओवादी एमाले लगायतका पार्टीबाट प्रवेश गरेका हुन । जसपा जानकी २ का अध्यक्ष घनश्याम बढहीको […]

Continue Reading

सनीश श्रेष्ठको ‘तिमी आउने आसैमा’ सार्वजनिक

काठमाडौं, भाद्र २७ गते ।  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ l उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् l भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् l ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा […]

Continue Reading

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको हो । सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भुमिका […]

Continue Reading

हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ

यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको छ होला । हरेक महिना कुनै न कुनै कम्पनीले हाई वेटेजको फास्ट चार्जिङ बजारमा ल्याइरहेकाे हुन्छ । यसैबीच साओमीले पनि आफ्नो प्रयोगकर्ताका लागि आउँदै गरेको नयाँ फोनमा हाइपरचार्ज प्रविधि प्रयोग गरेको […]

Continue Reading

इकवाल भैरहवा ग्लाडियटर्सबाट खेल्ने

बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले पनि खेल्नेछन् । ३२ वर्षे बायाँहाते ब्याट्सम्यान इकवालले ६४ टेस्ट र २ सय १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै बंगलादेशबाट सर्वाधिक रन बनाएका छन् । उनको नाममा टेस्टमा ४ हजार […]

Continue Reading

एमसीसीबारे नेपालको प्रष्टीकरण ः कुर्सी र सत्ताका लागि देशको हितविपरित कुनै सम्झौता मान्दैनौं

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताएका छन् । नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा […]

Continue Reading

भौतिक उपस्थितिमा जानकी गाउँपालिकामा बिधालय सञ्चालन

जानकी गाउँपालिका मातहतका सम्पुर्ण विद्यालयहरु भौतिक उपस्थितिमा शुक्रबारबाट सञ्चालनमा आएका छन । कोरोना भाइरस (काेभिड-१९)को महामारीले बन्द विद्यालय हिजोबाट स्वास्थ्य सावधानीका उपाय अपनाएर खुला गरिएको हो । बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई शुक्रबार (२५ गते) बाट भौतिक रुपबाटै पुनः सञ्चालन गर्नका लागि गाउँपालिकाले अनुमति दिएको छ । डिसिएमसिको बैठक अनुसार भौतिक […]

Continue Reading

एमसीसी सम्झौंता नेपाली जनतालाई ‘विष सरह’ हुनेछ: प्रेम सुवाल (भिडियो सहित)

 नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता नेपाली जनताको लागि ‘विष सरह’ हुने बताउनुभएको छ । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौंताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गर्नु भयो । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत […]

Continue Reading