जमुनाह इन्चार्जले सेटिङमा छाडिएको सामान धम्बोझीबाट बरामद
बाँके प्रहरीले हिजो बेलुका भन्सार छली नेपालगन्ज ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरका समिर अनसारीलाई १७८ पीस कुर्तिसहित धम्वोझिबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।भारतीय नम्वर प्लेट युपी ४० एस ३७४७ नम्वरको मोटरसाइकलमा कुर्ति ल्याउँदै गरेका अनसारीलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।उक्त कुर्तिको मूल्य करिव ४४ […]
Continue Reading