कांग्रेसको कर्णाली विकास र सुशासनका लागी २१ बुँदे संकल्प पारित ।
नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा वैशाख २८ र २९ गतेको कर्णाली प्रदेश भेलाले कर्णालीको विकास र सुशासनका लागी २१ बुँदे संकल्प पारित गरेको छ। कर्णाली प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका प्रदेश, स्थानीय र जिल्ला तहका नेतृत्वबिचमा भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तर्क्रियाको आधारमा भेलाले २१ बुँदे संकल्प पारित […]
Continue Reading