शेयर बजारमा दोहोरो अंकको सुुधार
सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा […]
Continue Reading