रचना रिमाल र डिपी खनालको ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक


गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । गायक डी.पीकै  शब्द साथै संगीत गीतमा समावेश छ l डस म्युजिकको प्रस्तुति रहेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् l

भिडियोमा मोडल सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतकी निर्माता सदु थापा खनाल हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *