काठमाडौंमा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने

काठमाडौं: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ । यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न […]

Continue Reading

गुलरिया नगरपालिकाका किसानलाई सत प्रतिशत अनुदानमा बर्षे फलफुलको विरुवा वितरण

बर्दिया जिल्ला गुलरिया नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई वर्षे फलफुलको विरुवा वितरण गरेको छ । विगतका वर्षहरुमा ७५ प्रतिशत अनुदानमा वर्षे फलफुलका विरुवा वितरण गरी रहेको नगरपालिकाले यस बर्ष भने सत प्रतिशत अनुदानमा विभिन्न जातका ६ हजार ५ सय वर्षे फलफुलको विरुवा वितरण गरेको हो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबले स्वास्थ्य कार्यलय बर्दियालाई विरुवा दिदै […]

Continue Reading

रावाबेशीका असिना पानी पीडित किसानहरुलाई राहत वितरण

खोटाङ जिल्लाको रावाबेशी गाउँपालिकाले असिना पानीबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ । रावाबेंशी गाउँपालिका–६ हौचुरे पैंयाका असिना पीडित किसानहरुलाइ गाउँपालिकाले टोलटोलमै पुगेर राहत वितरण गरेको हो । गएको बैशाख २ र १५ गते असिना पानीबाट बालिनालि, फलफुल र तरकारी नष्ट भएपछि पीडित बनेका रावाबेंशी गाउँपालिका ६ हौचुरका पैयाँ, भोटेबास र बाघखोरका ३४ जना […]

Continue Reading

ठाकुर पक्षद्वारा कार्यकरिणी हेरफेर

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको छ ।अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जनालाई राखेर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।कार्यकारिणी समितिमा रहेका अध्यक्ष यादव पक्षका महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित […]

Continue Reading

सर्जना समुदायिक वन कोहलपुरले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीका विरुवा रोप्यो

सिर्जना समुदाकि वन उपभोत्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती रोपेको छ । कोहलपुर नगरपालिका १२ रोहिणी क्षेत्रमा रहेको वन समितिलाई कृषि ज्ञान केन्द्रले छानोट गरी कुल लागतको ५० प्रतिशत लगानीमा कागती रोपीएको हो । कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सिर्जना समुदायिक वनले करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि […]

Continue Reading

नेपमलगन्ज मेडिकल कलेजले गरेको पीसीआर विदेशमा मान्यता

नेपालगन्जः सरकारले विदेश भ्रमणका लागि नेपालगन्ज मेडिकल कलेजको पीसीआर रिपोर्टलाई मान्यता दिने निर्णय गरेको छ । २२ नीजि अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिनेक्रममा नेपालगन्ज मेडिकल कलेजको रिपोर्टलाई पनि मान्यता दिने निर्णय भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम एकसय बेड भएका अस्पतालमा आधारित रहेका वा ‘ए’ वर्गका नीजि प्रयोगशालाहरुले गरेको […]

Continue Reading

बाढीपहिरोले जलविद्युत् क्षेत्रमा १० अर्बको क्षति

काठमाडौँ :  सातायताको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोका कारण दर्जनौं जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीपहिरोले वाग्मती र गण्डकी प्रदेशका जलविद्युत् आयोजना बढी प्रभावित भएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।

Continue Reading

के कारणले आउछ डन्डीफाेर ? यस हटाउन सकिन्छ ।

धेरै युवायुवतीहरु डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस […]

Continue Reading

जिरा खानुहाेस माेटाेपन घटाउनुहाेस् ।

मोटोपना आधुनिक जीवनशैलीमा सबैजसोको लागि समस्या बनिरहेको छ । शारीरिक काम कम हुनु र मानसिक काम बढी हुने हुनाले पनि मोटोपना बढिरहेको छ । त्यस्तै खानपिनको शैलीले पनि शरीरको मोटोपना बढाइरहेको छ । मोटोपनाको लागि भान्साको सामान पनि औषधि सिद्ध हुन सक्छ ।जीरा सबैजसो नेपाली भान्सामा हुने मसला हो । यसलाई तरकारी तथा अचारका परिकारहरु […]

Continue Reading

खाली हुन्दै निजामति बिशिष्ट पद

काठमाडौंः निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् ।  नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । नेपाल सरकारको विभिन्न निकायमा निजामती सेवाको […]

Continue Reading