नेपाल घरेलु तथा साना उद्योग महासघंले बुझायो बाँकेका ७ वटै स्थानिय तहहरुलाई स्वास्थ्य समाग्री सहित ज्ञापन पत्र, स्थानिय तहका जनप्रतिनिधि सकारात्मक
नेपाल घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले बाँकेका ७ वटै स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ । घरेलु तथा साना उद्यो महासघं बाँकेको सहकार्य र केयर नेपालको आर्थिक सहयोगमा सञ्चान गरेको कृषि पथ मोबाईल एप स्थानिय स्तरबाटै प्रभावकारी बनाउनका लागि ज्ञापन पत्र बुझाइएको हो । गत बर्ष देखि घरेलु तथा साना उद्योग महासघं बाँकेको […]
Continue Reading