संवैधानिक प्रबन्ध अनुरूप नै बजेट ल्याइएको : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौंः  अर्थमन्त्री विष्णु पौडेलले संवैधानिक प्रबन्ध अनुरूप नै बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक बर्ष २०७८ ÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कतिपयले वर्तमन सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्ध अनुसार […]

Continue Reading

एमाले स्थायी कमिटिको बैठक १८ गते मंगलवार हुने

काठमाडौं:   सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिवले जानकारी दिनुभयो । आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते […]

Continue Reading

बजेट २०७८/७९ः कुन शीर्षकमा कति कर छुट

काठमाडौं । गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । आव २०७८/७९ को अनुमानित आयव्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७७/०७८ […]

Continue Reading

दुःख ले भरिएका फुलकुमारीको जिवनमा नयाँ आशा पलाउँदै

फुलकुमारी थारु जन्म जातले दृष्टि विहिन छिन । उनी अहिले ४० बर्षको उमेर पार गरी सकेकी छिन् । उनका एउटा छोरी र दुई छोरा छन् । पहिला छोरी हात समातेर घर घर भिख मागेर गुरा गराई रहेकी तर केही समय पहिला छोरी आफै बिवाह गरेर गए पछि उनका कन्छो छोरा राज कुमार थारु जे उमेरले […]

Continue Reading

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ५ बजेका लागि सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक बोलाएको बारे पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् । आजको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने अनुमान गरिएको छ।

Continue Reading

छानविन समितिले भेरी अस्पताल प्रशासनलाई आज प्रतिवेदन पेश गर्दै

भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आज आईतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ ।बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए ।घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात […]

Continue Reading

सरकारले खारेज गर्‍यो विवादित सांसद विकास कोष

काठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

Continue Reading

युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन

काठमाडौंः  सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभएको हो ।

Continue Reading

रसायनिक मलमा दिने आनुदानमा बृद्धि

काठमाडौंः  सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युरासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको  बताउनुभएको हो ।

Continue Reading

शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने

काठमाडौंः सरकारले  स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने  भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताउनुभएको हो ।

Continue Reading