शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ […]

Continue Reading

बढेन कर्मचारीको तलब तर दिइयो यस्तो सुविधा

काठमाडौ । सरकारी कर्मचारीको तलब यो बर्ष बढेन । तर सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई […]

Continue Reading

गरिब घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने

गरिब घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७८ र ७९ को लागि गरिब परिवारहरलाई पहिचान गरि परिचय पत्र दिने अर्थ मन्त्रि विष्णु पौडेले बजेत भाषणमा घोषणा गर्नु भयो | 3333

Continue Reading

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन

काठमाडौंः सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ ।  शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताउनुभएको हो ।

Continue Reading

सिक्टा सिचाँई आयोजनालाई १ अर्व ५६ करोड बजेट

बाँकेमा रहेको रास्ट्रिय गौरबको आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । आज अर्थ मन्त्रि बिष्णु पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट सिस्टा सिचाँई आयोजनालाई रकम छुटाएको जानकारी दिनु भयो ।

Continue Reading

आर्थिक बर्ष २०७८\७९ कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक बर्ष कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

Continue Reading

वृद्धभत्तामा ३३% ले वृद्धि , पुग्यो ४ हजार जेष्ठनागरिक भत्ता

मासिक ३ हजार पाइरहेका बृद्धा भत्ता आर्थिक वर्ष २०७८र७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गर्दै ४ हजार पुर्‍याइएको घोषणा गरेका छन । भने अगामी दिनमा भत्ताका बजेत कम हुन नदिने उद्देश्यले त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

Continue Reading

भेरी अस्पतामा थप सुरक्षाका लागि २५ जना प्रहरीको टोली खटाइयो

नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि दुव्र्वहार गर्ने र कुटपितका घट्ना घट्ना थालेपछि जिल्ला प्रहरी कार्यालयबाट २५ जना प्रहरीको टोली खटाइएको छ । गत बिहिवार भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा २५ जना प्रहरीको टोलि परिचालन गरिएको छ । कोरोना संक्रमणको महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण पछि सुरक्षाको माग गर्दै […]

Continue Reading

बाँके र बर्दियाको सिमानामा पर्ने मान खोलको जंगलमा चरेस सहित ३ जना प्रहरी नियन्त्रणमा

बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ६ सय ९४ ग्राम चरेस सहित बढैयाताल गाउँपालिका ३ मानझुण्डी सामुदायिक बनबाट बाँके खजरा गाउँपालिका ६ सिमलघारीका २६ बर्षीय कमल बिश्वकर्मा, सोही ठाउँका ३२ बर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाबजारका ४८ बर्षीय बलबहादुर कामीलाई पक्राउ गरिएको ईलाका […]

Continue Reading

सरकारद्वारा बजेट अध्यादेश जारी गर्न सिफारिस

काठमाडौँ – मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको मन्त्रीले जानकारी दिनुभयो । संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक […]

Continue Reading