छोटोदुरीका सावारी भाडा तत्काल बृद्धि नहुने

नेपालगन्जः सरकारले लामोदुरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दुरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ । असार २७ गते मन्त्रीस्तरी निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धि गरेको थियो । उक्त निर्णय मंगलबार देखिनै लागु भएको छ तर […]

Continue Reading

माओवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश

बाँके राप्तिसोनारी र नरैनापुरबाट माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी कोषाध्यक्ष पर्शुनारायण थारु ‘विराट’को नेतृत्वमा डेढसय एमाले प्रवेश गरेका छन । एमाले बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार ‘विराट’को नेतृत्वमा नरैनापुर र राप्तीसोनारीका १ सय ५० जनालाई एमाले केन्द्रीय सदस्य तथा सहईन्चार्ज मो. हारुण हल्वाई, संविधान सभा सदस्य देवराज भारलगायतका एमाले नेताहरुले नव प्रवेशीलाई पार्टीको सदस्यता प्रदान […]

Continue Reading

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं:  नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

Continue Reading

सुवागढी नाकाबाट साढे तीन अर्ब राजस्व संकलन

नेपाल-चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कुल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार रूपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्यांकनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै […]

Continue Reading

अध्यादेश मार्फत लुम्बिनी प्रदेशको बजेट जारी, विपक्षी गठबन्धनद्धारा सशक्त प्रतिवाद गर्ने घोषणा

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले शुक्रबार अध्यादेशबाट बजेट ल्याएका छन् । बिहिबार प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए । ्मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ […]

Continue Reading

नेपालगन्जको १ र २ वडा बालविवाह मुक्त घोषणा

नेपालगन्ज उपमहानगरपालिकाको १ र २ वडा एक साथ बालविवाह मुक्ता वडा आज घोषणा भएका छन् । १ मा १३.५५ प्रतिशत र २ मा १३.७९ प्रतिशत बालविवाह भएकोले १ र २ वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको हो । यस अघि नेपालगन्ज उपमहानगरपालिकाको १० र १२ वडा बालविवाह मुक्त वडा घोषणा भैसकेको छ । बाँकेमा अहिलेसम्म […]

Continue Reading

मिस वल्र्डमा पपुलर च्वाइसका लागि नम्रताले मागिन भोट

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । दि […]

Continue Reading

संक्रामण बढ्दै लापरवाही उस्तै

नेपालगन्ज : कोरोना संक्रमणको जोखिम बाँकेमा घटेको छैन तर लापरवाही भने बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरले नराम्रो संग थलाएको बाँके जिल्ला र अझ नेपालगन्जमा हालका दिनहरूमा लापरवाही अत्याधिक बढेको हो । सरकारले अघोषित रुपमा लकडाउनको अन्त्य गरे संगै बाँकेका नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका भिडभाड हुने क्षेत्रमा हालका दिनमा लापरवाही बढेको छ । […]

Continue Reading

देउवालाई विश्वासको मत दिनु गलत निर्णय’ – भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु गलत निर्णय हुने जनाएका छन् ।ऋषि धमला संगको अन्तर्वार्तामा नेता रावलले भने, “हिजो एमालेका अध्यक्षको कदमले परिस्थिति यस्तो थियो कि हामीले शेरबहादुर देउवालाई समर्थन गर्नु परेको थियो तर अहिले एमाले एकता तर्फ लागेको छ र परिस्थिति पनि बद्लिएको छ त्यसैले अब […]

Continue Reading

लुम्बिनी प्रदेशमा ५ लाख पशुमा खोरेत खोप लगाईयो

बुटवल लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाले चालु आर्थिक बर्षमा ५ लाख पशु चौपायमा खोरेत विरुद्धको खोप लगाएको छ ।नेपालभरमा पहिलो पटक लुम्बिनी प्रदेश सरकारले सुरुवात गरेको खोरेत विरुद्धको अभियान अन्र्तगत चालु आर्थिक बर्षको अन्त्य सम्ममा ४ लाख ९६ हजार ५६ डोज खोप लगाइएको हो । […]

Continue Reading