स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौँ,जेठ १४ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको कुटपिटको घट्नामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बाँकेका जिल्ला अधिकारी शिवराम गेलाललाई आज फोन गरेर उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनकाअनुसार उपप्रधानमन्त्री पोखरेलले भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका […]

Continue Reading

भेरीका स्वास्थ्यकर्मीमाथी कुटपिट गर्ने प्रहरी नियन्त्रणमा

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर मृतकको आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेका छन् । मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गरे पछि भाग्न खोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेको बताएका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाकै भविष्य’का नेताको रुपमा छनौट

प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाकै भविष्य’का नेताको रुपमा छनौट हुनुभएको छ। प्रधानमन्त्री ओली सहित जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेतालाई छनौट गरेको छ । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । निडर र लिडरसिपले नै देश उकासिने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द […]

Continue Reading

आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थले दियो ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँको सहमति

कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।  जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई  तीन […]

Continue Reading

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेका थिए । अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक […]

Continue Reading

बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्षलाई मातृ शोक

बर्दिया । बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुलाई मातृ शोक परेको छ । ७२ वर्षीया आमा पोटनी थारुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एक साताअघि उनलाई संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । भर्ना गरेको ७ दिन पछि भेरी अस्पपताल नेपालगन्जमा बुधवार १२ गते साँझा ५ बजेको समयमा […]

Continue Reading

समाचारको प्रभाव राप्ती सोनारीमा रहेको सहकारीका हाकिमहरुलाई प्रहरी कार्यालय धाम पुर लग्दै

अम्बिकेश्वरी संवाददाता : हामीले राप्तीसोनारी गाँउपालिकामा सहकारी सस्थाहरुले भेलागरी रहेको खवर पाए साथ समाचार लेखेर सबैलाई जानकारी गराएका थिर्यौ । समाचार लेखेको २४ घण्टा भित्र इलाका प्रहरी कार्यालय धाम पुरले सहकारीका हाकिमहरुलाई कार्यालयमा बोलाएर भेला नगर्न कगज गराउन थालेको छ । कोरोना माहामारीको बेला राप्ती सोनारीमा लघुवित्त संस्थाहरुले आंतक मच्चाएका छन् । उनीहरुले लकडाउनको वेवास्ता […]

Continue Reading

घरेलु हतियार प्रयाेग गरी बुवाद्वारा छाेराकाे हत्या

काेहलपुरकाे चप्परगाैडीमा घरेलु हतियारद्वारा बुवबले छाेराकाे हत्या गरेका छन्।कोहलपुर वडा नं. १२ चप्परगौडिमा आज बुधबार राती करिब ९:१५ बजे तिर बुवालेे छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको काेहलपुर प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुरप्रसाद ओलीले अन्दाजी १९ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक […]

Continue Reading

निषेधाज्ञाका कारण मल गोदामै थन्किदाँ किसान चिन्तित

निषेधाज्ञामा पनि मलको आपूर्ति किसान समक्ष सहज भैरहेको सरकारले बताए पनि किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले चैते धानमा मल राख्ने समय हो । तर, बजारसम्म मल लिन जान किसानहरुले पाएका छैन । कारण सवारीसाधन सञ्चालन ठप्प हुदाँ मल बजार पुगेर ल्याउन नसकिएको किसानहरुले गुनासो गरेका छन् । उताँ धानमा मल हाल्न […]

Continue Reading

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गर्नुभएको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । नेपाल र चीनको राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत […]

Continue Reading