नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै
नोकियाले बजारमा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको छ । नोकिया मोबाइलले ट्वीटरमा ट्वीट गर्दै अक्टोबर ६ मा यो ट्याब्लेट सार्वजनिक हुने जानकारी दिएको छ । एचएमडी ग्लोबलले आफ्नो स्वामित्वमा लिएपछि पहिलोपटक नोकिया ब्राण्डमा ट्याब्लेट सार्वजनिक हुन लागेको हो । यसअघि २०१४ मा तत्कालीन स्वामित्वकर्ता माइक्रोसफ्टले नोकिया ब्राण्डमा ट्याब्लेट ल्याएको थियो । ट्वीटरमा सार्वजनिक भएको टिजरले ट्याब्लेटबारे धेरै […]
Continue Reading