आरएचभिएपीको अस्थायी कार्यालय स्थापना ।
कर्णाली प्रदेश कृषी मन्त्रालय अन्तर्गत उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम , प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपी)को अस्थायी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना भएको छ । सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्त कार्यालयको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शाहले कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रुपमा रहने […]
Continue Reading