कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८३ जना कर्मचारी सरुवा तथा कामकाजमा खटाएको छ । प्रशासन तथा विविध सेवा समुह अन्तर्गत चाैथाे देखि आठौं तहसम्मका नियमित तर्फ गर्नुपर्ने कर्मचारीको सरुवा/कामकाजमा खटाइएको कार्यालयले जनाएको छ।
सरुवा तथा कामकाजमा खटाईएका कर्मचारी विवरण यस्तो छ।





