रुकुम पश्चिममा ६२ हजार ९ सय ६८ मत खस्यो ।
रुकुम पश्चिममा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विना कुनै रोकतोक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए। ६ वटा स्थानीय तहका सबै ७६ मतदान स्थल र १ सय ४० स्थायी तथा […]
Continue Reading