विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्छ : अध्यक्ष हुमागाई

अध्यक्ष हुँमागाईले विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने बताउनुभयो । विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्न पुग्नुभएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालसँग कुराकानी गर्दे उहाँले सो कुरा बताउनुभएको हो ।  सञ्चारमाध्यमहरुको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरीएको उहाँले उल्लेख गर्नुभयो । विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो […]

Continue Reading

दुग्ध विकास बोर्ड द्वारा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान

काठमाडौंः राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगो मार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी […]

Continue Reading

पीडितको उद्दार र राहतमा प्राथमिकता देउ:युवा संघ नेपाल लुम्बिनी प्रदेश

बाँके असार २ गते । युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकारसंग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ ।बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको भन्दै राहत र उद्दारमा जुटन संघले आग्रह गरेको हो । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति […]

Continue Reading

पुर्बमन्त्री राईको पहलमा भेरीले पायो २ भेन्टिलेटर

बाँके असार २ गते । नेपालगन्जस्थित भेरी अस्पतालमा दुईवटा भेन्टिलेटर थप भएको छ । स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो ।भेरी अस्पतालमा योसँगै अव २८ वटा भेन्टिलेटर पुगेका छन् । बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित विघटित संबिधानसभाका संघीय सांसद मोहम्मद इस्तियाक राइको पूर्वाधार कोषबाट ४५ लाख रुपैयाँ बिनियोजन गरिएको थियो […]

Continue Reading

लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ […]

Continue Reading

सातै प्रदेश सरकारहरुको बजेट आज

सातै प्रदेश सरकारहरुले आज आआफ्ना प्रदेशसभा समक्ष आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै छन् ।कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक प्रदेशहरुको भूगोल तथा आ-आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ ।

Continue Reading

आज देखि नयाँ शैक्षिक सत्र ,विद्यालयले के गर्ने ?

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । ब्मक दथ ब्मःबलब।लभतआज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको […]

Continue Reading

थारू समुदाय नेपाली राजनीति र नोकरशाही

हालसालै जनता समाजवादी पार्टीका १० जना सांसदले नेपालको राजनीतिक सङ्कट समाधान गर्न ओली मन्त्रिपरिषद्मा मन्त्रीको रूपमा शपथ लिएका थिए। उक्त १० मन्त्रीहरू मध्ये थारू समुदायका एक सांसदले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन्। यसबाहेक प्रधानमन्त्री ओलीको पार्टीबाट थारु बहुल्य कैलाली जिल्लामा थारु नेतालाइ मन्त्री बनाइएको छ। प्रधानमन्त्री ओलीले पार्टीका एउटा थारू नेता र समाजवादी पार्टीका एउटा […]

Continue Reading

अगामी तिन दिन यी क्षेत्रमा सर्तक रहना अग्रह

नेपालगन्ज : बाढी पुर्बानुमान महाशाखाले अगामि तीन दिनमा भारी बर्षाको सम्भावना रहेको भन्दै पुर्व सर्तकता अपनाउन सुझाएको छ । महाशाखाले मंगलबार बिहान ७ वजे बुलेटिन सार्वजनिक गर्दै पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह […]

Continue Reading

४ सांसद एमालेमा फर्किएको घोषणा, कर्णाली प्रदेशका मुख्यमन्त्री अल्पमतमा

सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा देखिएका छन् । आज सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा सभामुखले पढेर सुनाएका थिए । सर्वोच्च अदालतको आदेश अनुसार एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको […]

Continue Reading