विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्छ : अध्यक्ष हुमागाई
अध्यक्ष हुँमागाईले विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने बताउनुभयो । विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्न पुग्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालसँग कुराकानी गर्दे उहाँले सो कुरा बताउनुभएको हो । सञ्चारमाध्यमहरुको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरीएको उहाँले उल्लेख गर्नुभयो । विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो […]
Continue Reading