ओझेलमा समशितोष्ण बागवानी केन्द्र
काठमाडौंः काठमाडौंको किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेल परेको छ । २०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि प्रचार–प्रसार र क्षमता वृद्धि नहुँदा खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चदो […]
Continue Reading