थारु आयोगमा थप दुई जना सदस्य नियुक्त भएपछि आयोगले पायाे पूर्णता
काठमाडौं, असार १० गते । थारु आयोगमा थप दुई जना सदस्य नियुक्त हुनुभएपछि आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा विहिबार आयोगमा सदस्य नियुक्त गर्नुभएको हो । नियुक्त हुनुभएका आयोगका सदस्यमा डा. उमाशंकरप्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी थारु (मोरङ) रहनुभएको छ । यसअघि भोलाराम चौधरी (सुनसरी) र सुबोधसिंह थारु (बाँके) […]
Continue Reading