नयाँ बजेट बारे बाँकेका एमाले जनप्रतिनिधिद्धारा पार्टीमा ब्रिफिङ
नेपालगन्ज । बाँकेका स्थानीय सरकारमा प्रतिनिधित्व गरेका नेकपा एमालेका नेताहरुले नयाँ आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे पार्टीमा ब्रिफिङ गरेका छन् । स्व. मदन भण्डारीको ६९ औ जयन्तीमा अवसर पारेर सोमबार पार्टी कार्यालयमा बिफ्रिङ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कृषि, उद्योग, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा पारेर […]
Continue Reading