रौटहटमा हा’त्ती आतंक, गाउँ छिरेर टहराहरु भत्काउदै
जंगली हात्ती गाउँ पसेर रौतहट जिल्लाका गाउँलेहरूमाथी ज्यादै नै आतंक मच्चाइरहेको छ। उनीहरू यतिबेला आफ्नो घरको छतमा बसेर कराइरहेका छन् भने कतिपय हात्तीलाई खेदाउन भनी हैट हैट भन्दै पछाडिबाट तर्साउने प्रयास गरिरहेका छन्।हात्तीले मानिसहरूका झुप्रा घरहरू सुँंडले तहसनहस गर्दै छ भने त्यहाँ भएका कतिपय रुखहरू समेत उखेलिदिएको छ।मानिसहरू हात्तीको पछाडि लाग्दै खेद्ने प्रयास गरिरहेका छन् […]
Continue Reading