नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ बाके भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार […]

Continue Reading

महन्थ ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक पार्टीको गठन गरिएको हो ।

भदौ २ बाके जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक पार्टीको गठन गरिएको हो । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित महन्थले निर्वाचन आयोगमा निवेदन दिएका दिए । त्यस बमोजिम आयोगले दल दर्ता गरी माग भएअनुसार दल दर्ता भएको हो । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको […]

Continue Reading

कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा

भदौ १ बाके कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन् । भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाए । यो दुव्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उनले लागुऔषध […]

Continue Reading

प्रोफेसर डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ।

साउन ३१ प्रोफेसर तथा पुर्ब सस्कृती केन्द्र बिभाग टियु किर्तिपुरका मुख्य डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ। २००७ साल यता एउटा अवधिमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने ब्यक्ति हुन।१९९७ मा जन्मेका उनमा २०११ साल देखि राजनीतिमा प्रवेश गरेको देखिन्छ । २०११ सालमा काङ्ग्रेस नेता नेब बहादुर मल्ल माथि भएको साघातिक […]

Continue Reading

डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ।

साउन ३१ प्रोफेसर तथा पुर्ब सस्कृती केन्द्र बिभाग टियु किर्तिपुरका मुख्य डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ। २००७ साल यता एउटा अवधिमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने ब्यक्ति हुन।१९९७ मा जन्मेका उनमा २०११ साल देखि राजनीतिमा प्रवेश गरेको देखिन्छ ।२०११ सालमा काङ्ग्रेस नेता नेब बहादुर मल्ल माथि भएको साघातिक आक्रमणले […]

Continue Reading

भवन तथा सौचालय सार्बजनिक फुलटेक्रा माबीको

बाँके साउन ३१ गते ।नेपालगञ्ज-६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आथित्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको […]

Continue Reading

म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्।

साउन ३१ बाके भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट लर्ड्समा भइरहेको छ। यी दुई देशबीचको टेष्ट चलिरहेको बेला एक रोचक दृश्य मैदानमा देखिएको छ। म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्। उनले भारतीय टिमको जस्तै जर्सी लगाएका हुन्छन्। जर्सीमा प्रायोजक र बीसीसीआई लोगो पनि थियो। यो संगै सेतो रंगको जुत्ता पनि उनले लगाएका थिए। […]

Continue Reading

स्पेनिस लिग लालिगा नया सिजन सुरु

स्पेनिस लिग लालिगा नया सिजन सुरु भ्यालेन्सिया ले लिगको पहिलो खेल  जितबाट  सुरुवात गरेको छ भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड […]

Continue Reading

विओपी जमुनाहद्धारा साढे दुईलाख बढीको अवैध सामान बरामद

बाके साउन ३०नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुरबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो । इन्चार्ज जीवनलाल बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, महिलाले ओढ्ने […]

Continue Reading

झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

साउन २८ बाँकेको डुडुवाबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । डुडुवा गाउँपालिका–६ मोहनपूर्वास्थित छब्बन खानको जमिनमा रहेको झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले बताउनुभयो । इप्रका हिरमिनियाबाट खटिएको प्रहरीको […]

Continue Reading