एमाले स्थायी कमिटी बैठक आज नबस्ने, तामाङ भन्छन्- अब एमाले माधव नेपालबिनाको हुनेछ

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज नबस्ने भएको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोटमा सर्दा समय लाग्ने भएकाले बैठक स्थगित हुन लागेको हो । एमाले नेता तथा कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक स्थगित हुने सम्भावना रहेको जानकारी दिए । तामाङले शिलापत्रसँग भने, ‘आज अध्यक्ष बालुवाटारबाट बालकोट सर्ने कार्यक्रम भएकाले केही विशेष पनि […]

Continue Reading

अज्ञात रोगले मरे चरनमा लगिएको ३५ घार मौरी

झापा जिल्लाको शिव सताक्षी नगरपालिका दुधेकी सन्त कुमारी सुनुवार मुखियाले पालेको मौरी घारमै मरेका छन् । मुखियाले कनकाई नगरपालीका घइलाडुब्बास्थित खयर घारीमा चराउन लगेको मौरी मरेको भेटिएको हो । उनले चराउन लगेको ३५ घार मौरी चराउने ठाउँमै घारमा मरेको बताएकी छन् । मौरी मरेको कारण भने अझैं खुलेको छैन् । मुखिया डेढ दशकदेखी व्यवसायीक रुपमा […]

Continue Reading

सैनिक जवानद्वारा गोली हानी आत्महत्या

काठमाडौँ,असार ३० गते । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए । रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले […]

Continue Reading

निवर्तमान प्रधानमन्त्री ओलीले छाडे बालुवाटार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । वर्षाका बाबजूत ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । अहिले परेको पानीले ओलीको स्वागत ¥यालीलाई बिथोलेको छ । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका […]

Continue Reading

जमुनाह नाकाबाट ब्राउनसुगर सहित एक पक्राउ

लागू औषध सहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका- २ का १८ वर्षका भीषण सोनीलाई नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको जमुनाह प्रहरीका असइ कबिन्द्र कठायतको टोलि र लागू औषध ब्युरोको टोलिले पक्राउ गरेको हो । सोनीले आलुको बोरामा ३ ग्रामलागू औषध ब्राउन सुगर […]

Continue Reading

ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए । प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश […]

Continue Reading

जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍योः प्रधानमन्त्री ओली

२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताउनुभएकाे छ । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो […]

Continue Reading

युवा संघले ब्युँतायो युथ फोर्स

काठमाडौं, असार २९ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो । युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा […]

Continue Reading

बारामा ७० हजार मेट्रिक टन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिक टनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान […]

Continue Reading