धानखेतीमा गवारो रोगको प्रकोप

टीकापुर: कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ ।उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर […]

Continue Reading

३४ मिनेटमा पोखरा जाने हैन ?

नेपालगन्ज पोखरा उडान शुरु, पश्चिम क्षेत्रको बाँके, बर्दिया र पोखराको पर्यटन क्षेत्रलाई टेवा पुग्ने ‘बुद्ध एयरको उडान नं. ४६२ बाट नेपालगन्ज हुँदै पोखरा जाने यात्रु तयार भएर बस्नुहोला ।’– राँझा बिमानस्थलमा आईतवार यस्तो एनाउन्स सुनिएसंगै बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ । पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने […]

Continue Reading

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं: नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे […]

Continue Reading

एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु

बाँके । कोहलपुर नगरपालिका वडा नं ९ मा एम्बुलेन्सले ठक्कर दिँदा करिव ४५ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुननसकेको कोहलपुर प्रहरीले जनाएको छ । लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गर्नु पर्छः भिम रावल

काठमाडौंः  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौंता संसदमा पेश गर्न सरकारसँग माग गर्नु भएको छ ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौंतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिनु भयो । उहाँले […]

Continue Reading

एक सय बढी कंग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रबेश

नेपाली काँग्रेसका करिब एक सय ५० बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश गरेकाछन् । नेकपा एमाले कोहलपुर ११ वडा समितिको आयोजनामा भएको पाटी प्रबेश कार्यक्रमा काँग्रेसका क्रियाशिल कार्यकर्ताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारुले बताए । एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्र बहादुर थारु र युवा संघबाँकेका जिल्ला सदस्य अरुण थारुको बिशेष […]

Continue Reading

‘बेपत्ता’ भनिएकी प्रदेश सांसद विमला वली अस्पतालमा!

सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली अस्पतालमा उपचार गराइरहेको पाइएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार सांसद वलीले घाँटीमा समस्या भएका कारण आफू नेपालगन्जमा उपचाररत रहेको बताएकी हुन्। दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले नेपालखबरसँग भने, ‘हाम्रा एसपी सा’प ९सुरेश काफ्ले०ले फोन गर्दा उहाँले आफू अस्पतालमा उपचार गराइरहेको भनेर जानकारी गराउनुभएको छ।’ यसअघि उनको […]

Continue Reading

केहि दिनमा देशभर स्मार्ट लकडाउनको तयारी

सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र […]

Continue Reading

लुम्बिनी प्रदेश सांसद विमला खत्री ओली सम्पर्क बाहिर

बुटवल,साउन १६ गते । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री ओली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।   पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर […]

Continue Reading

कृषिमा भविष्य खोज्दै पोखरेली युवा

कास्की।कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् । वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताएका पोखरा–१६ अर्मला टारीबिसौनाका शङ्कर गुरुङले यतिखेर निजी जग्गामा टिमुर, अलैँची, कफी, एभोकाडो र किवीलगायतका जडीबुटी एवं फलफूल रोप्न व्यस्त छन। दशवर्षे विदेशको […]

Continue Reading