आयोग जाँदै रेशम चौधरी

काठमाडौं । दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ।  त्यसैकारण जेलमा रहेका चौधरीलाई पनि आयोगमा बोलाइएको स्रोतले बतायो। रेशम चौधरी पूर्व राजपाका निर्वाचित सांसद तथा कार्यकारिणी सदस्य हुन्। उनी अहिले महन्थ ठाकुर […]

Continue Reading

कोरोनाको चपेटामा दोहोरी साँझ

लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो । दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउनुभएकी बरालजस्तै हजारौँको काम […]

Continue Reading

आन्दोलनरत यातायात व्यवसायीहरुले सरकारलाई साँचो बुझाए

काठमाडौंः  आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन ।   कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन । […]

Continue Reading

जोनसन खोप लगाएकी धादिङकी महिलाको मृत्यु, अनुसन्धान गर्न टोली खटियो

धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाले नेपाललाई उपलव्ध गराएको कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको निधन भएको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोनसेन खोप लगाएका एक महिलाको निधन भएको हो । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती महिलाको केही समयपछि मृत्यु भएको हो । यद्यपि, उनको खोप लगाएकै कारण वा […]

Continue Reading

बेच्नका लागि भारत लगिएका बालिकालाई धम्क्याएर बयान फेर्न लगाइयो

१० साउन, महोत्तरी । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि […]

Continue Reading

खजुरामा कालिज पालन, पश्चिम तराईको कालिज पालक पहिलो किसान दिपक

खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलको दैनिकी कालिज पालनमा बित्ने गरेको छ । उनी बिहानदेखि साँझसम्म आफ्नै बारीमा पालेको कालिजहरुसंग रमाउँछन् । गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरी उनी व्यवसायिक कालिज चरा पालनमा लागेका हुन । हाल उनीसंग १ हजार कालिज छन् । भन्छन्, दशैं पहिले नै कालिज बिक्रीका लागि […]

Continue Reading

शिल्पालाई कटाक्ष गर्दै कंगनाले भनिन्, ‘चम्किने वस्तुहरु सबै सुन हुँदैनन्’

अभिनेत्री कंगना रनावतले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउड र बलिउडका स्टारहरुविरुद्ध बयान दिँदै आएकी छन् । कंगनाले नेपोटिज्म, बलिउड माफिया र क्याम्प कल्चरविरुद्ध मोर्चा नै खोलेकी छन् । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पो र्नो ग्राफी केसमा पक्राउ परेपछि कंगनाले बलिउडलाई फोहोरी भएको बताएकी छन् । राज कुन्द्रा पक्राउ परेको […]

Continue Reading

जसपा सर्लाहीको अध्यक्ष, उपाध्यक्षसहित सिंगो कमिटी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)को सर्लाहीको जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जसपा सर्लाहीका अध्यक्ष रामरीखराय यादव र उपाध्यक्ष चन्द्र यादव शनिबार एउटा कार्यक्रकाबीच एमालेमा प्रवेश गरेका छन । उनीहरूलाई एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री केशवराज पाण्डेले स्वागत गरे । मन्त्री पाण्डेले यादवद्धयलाई एमालेमा स्वागत गर्दै नयाँ पुरानो भनेर […]

Continue Reading

३११४ जनामा कोरोना पुष्टि, २१९७ जना निको भए

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ […]

Continue Reading

पाक्न लागेको जुम्ली स्याउ

जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको बगैंचामा पाक्न थालो जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने उनको भनाइ छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । तस्वीर : रासस

Continue Reading