यूरोकप फुटल जुन ११ तारिखबाट इटालीको रोममा शुरु हुन्दै

यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । यसैबीच युरोकप खेलिने […]

Continue Reading

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

बझाङ। हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।” चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई […]

Continue Reading

बन्दुकसहित एक जना मृत फेला

बझाङ । बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् । खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ […]

Continue Reading

स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आवाज उठाउनेछु:दृग नारायण पाण्डे

काठमाडौंः नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज […]

Continue Reading

बन्दाबन्दीले हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ

व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पालेको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाल्नुभएको […]

Continue Reading

सरकारी निकायकै अगाडी नदि दोहान, प्रशासन मौन

अम्बिकेश्वरी संवाददाता : बाँकेको राप्ती सोनारी गाँउपालिकामा पर्ने राप्ती नदि खुलेआम दोहनमा होडबाजी चलिरहेको छ । खुलेआम खोला तथा नदि दोहान भएको देख्दा स्थानीय सरकार, सिडिओ, प्रहरी र दोहनमा सक्रिय व्यक्तिको गतिलै सेटिङ भएको देखिन्छ। खोला र नदीहरूमा मापदण्डविपरीत डोजर, स्काभेटर र ट्रिपर सहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ ।राप्ती नदी किनारमा […]

Continue Reading

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौँ:  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो ।

Continue Reading

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकारपक्षलाई

गत शुक्रबार भएको मन्त्रीपरिषद्विरुद्ध परेका ६ वटा रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले असार ८ गते दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएका हुन्। कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, […]

Continue Reading

एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।  मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार […]

Continue Reading

नोबेल पुरस्कारबारे भ्रम र यर्थाथ

विश्वविख्यात नोवेल पुरस्कार सर्वाधिक राशि र प्रतिष्ठाका कारण विश्वका साहित्यकारहरुमा सधैँ नै चासोको विषय रहेको छ । के कुनै नेपालीले नोवेल पुरस्कार पाउलान् ? यो पनि यदाकदा चर्चामा आउने गरेको प्रशङ्ग हो । यही प्रशङ्गमा महाकवि देवकोटाले अङ्ग्रेजी भाषामा साहित्य रचना गरेर नोवेल पुरस्कार पाउने आकाङ्क्षा पालेका थिए भन्ने जानकारी पनि चाखलाग्दो छ । माधव […]

Continue Reading