आयोग जाँदै रेशम चौधरी
काठमाडौं । दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ। त्यसैकारण जेलमा रहेका चौधरीलाई पनि आयोगमा बोलाइएको स्रोतले बतायो। रेशम चौधरी पूर्व राजपाका निर्वाचित सांसद तथा कार्यकारिणी सदस्य हुन्। उनी अहिले महन्थ ठाकुर […]
Continue Reading