स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन
काठमाडौँ,जेठ १४ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको कुटपिटको घट्नामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बाँकेका जिल्ला अधिकारी शिवराम गेलाललाई आज फोन गरेर उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनकाअनुसार उपप्रधानमन्त्री पोखरेलले भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका […]
Continue Reading