बाँके आनलाईन पत्रकार संघको साता व्यापी रक्तदान अभियान

नेपालगन्ज कोरोना संक्रमणको दोस्रो लहरले बाँकेमा रगत अभाव भएको खबर संगै अनलाइन पत्रकार संघ बाँकेले सप्ताहब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरेको छ । कोरोना संक्रमणको समय भएकाले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बृहत् तरिकाले रक्तदान कार्यक्रम नगरी साताब्यापी रक्तदान कार्यक्रमको सुरुवात गरिएको हो। कोरोना संक्रमण बढेसँगै बाँकेमा रगतको अभाव भएको खबर बाहिरिए संगै साताब्यापी रक्तदान कार्यक्रम बुधवारबाट […]

Continue Reading

भेरी अस्पतालमा लिक्विड अक्सिजन जडान पाँच दिन भित्र विरामीको हरेक वेडमा अक्सिजन पुग्ने ।

नेपालगन्जको भेरी अस्पतालमा लिक्विड अक्सिजन जडान भइसकेको छ । करिब पाँच दिन भित्र पाईप लाई विछ्यर कोरोना संक्रमित विरामीहरुको वेड सम्म पुग्ने भएको छ । अक्सिजनको कमिले बिरामीको मृत्यु नहुने विश्वास रहेको देखिन्छ ।भेरी अस्पताल नेपालगन्जमा ४ दिनको यात्रा पछि भारतबाट लिक्विड अक्सिजनआइपुगेको छ । भेरीमो जडान गरिएको अक्सिजन ट्यांकमामंगलवार लिक्विड अक्सिजन भरी सकेको छ […]

Continue Reading

धनकुटामा हाई भोल्टेज विद्युत्का कारण १ जनाको मृत्यु, १५ घाइते

धनकुटामा सिंगै बस्तीका पुरै घरमा करेन्ट लागेपछि एक जनाको मृत्यु हुनुका साथै १५ जना गम्भीर घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका ४ चानुवास्थित सिङ्गो बस्तीमा शनिबार साँझ हाई भोल्टेज विद्युत् प्रवाह भएपछि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाइते हुने १५ जनामध्ये ८ जनाको अवस्था गम्भीर छ । मृत्यु हुने महालक्ष्मी […]

Continue Reading

आवाज मिठास तरपनि गुमनाम दोहोरी गायिका अनुसा रामजाली

गोपाल ओली,नेपालगन्ज : अनुसा रामजाली प्रतक्ष्य दोहोरी गित गाएर नथाक्ने उनि साचिक्कै गुमनाम गायिकाको रुपमा रहदै आएकी छन । अनुसाले अहिले सम्म कुनै मिडियामा अन्तरबार्ता दिने चर्चामा आउन खोज्ने काम गर्न सकेकी छैनन् । रुकुम आठविसकोट घर भएपनि दुई वर्षदेखि काठमाडौलाई आफ्नो कर्मथलो बनाएर गित संगितलाई जिउने आधार बनाएकी छन् । दोहोरी साझमा गित गाउनु […]

Continue Reading

युवा तथा उद्दमीलाई “कोसेबालीको बीउ उत्पादन” तालिम

गोपाल ओलि , खजुरा : नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा बाँकेले युवा तथा उद्दमी वर्गलाई लक्षित गरि “कोसेबालीको बीउ उत्पादन” बिषयमा कृषि आवसिय तालिम आज शुक्रबार देखि सुरु गरेको छ । एक हप्ता सम्म संचालन हुने तालिमको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले उद्घाटन गर्नुभयो । कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.राजेन्द्र […]

Continue Reading

भोलि तीन लाख मानिस उतार्ने योजना छ : महेश बस्नेत

काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ । गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा […]

Continue Reading

पेट्रोलियम पदार्थ विक्रेताको कमिशन वृद्धि, अब ३६ पैसा बढी तिर्नुपर्ने

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ […]

Continue Reading

उफ् नेपाल बन्द !

सृजना पोख्रेल : मैले मेरो पहिलो कक्षा सुरू गरेकै वर्ष, मेरै ठाउँमा माओवादीले सेनामाथि पहिलो आक्रमण गर्‍यो। सेनामाथि माओवादी आक्रमणको पहिलो कक्षा। माओवादी र म एउटै ब्याचका हौं।  मैले ‘एप्पल’, ‘बल’, ‘क्याट’ पढिरहँदा माओवादीहरू एम्बुस, बम, सर्किट पढिरहेथे सायद।  एक कक्षामा पुग्दासम्म त बमको आवाज तिहारमा पटका पड्केजसरी सुन्न थालियो। तर ज्यान लग्ने आवाज जति सुने पनि […]

Continue Reading