एमसीसी सम्झौंता नेपाली जनतालाई ‘विष सरह’ हुनेछ: प्रेम सुवाल (भिडियो सहित)

 नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता नेपाली जनताको लागि ‘विष सरह’ हुने बताउनुभएको छ । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौंताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गर्नु भयो । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत […]

Continue Reading

ऊर्जामन्त्री भुसाल र फातिमाबीच भेटवार्ता

 एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गर्नु भएको हो । भेटमा एमसीसी सम्झौंता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सो सम्झौंतालाई अघि बढाउने धारणा राख्नु भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँहरुबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि […]

Continue Reading

‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने सरकारले निर्णय गरेसँगै हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शत प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल संचालन नगर्ने बताएका छन् । चलचित्र संघले सरकारलाई चेतावनी दिइरहँदा निर्देशक […]

Continue Reading

युट्युवमा ५०० सब्सक्राइबर भए फेसबुकमा जस्तै स्टाटस राख्न पाइने

 युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको हो । यससँगै अब एक हजार सब्सक्राइबरको साटो तपाईंलाई पाँच सयभन्दा माथि सब्सक्राइबर भए पुग्नेछ । ट्वीटमार्फत युट्युबले भनेको छ कि यसबाट दशौँ लाख थप च्यानलहरूले यो फिचर प्रयोग  गर्न पाउनेछन् […]

Continue Reading

परराष्ट्र सम्बन्धलाई सुदृढ बनाऔं: परराष्ट्रवीद्

नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई परराष्ट्रवीद्हरुलेआग्रह गरेका छन । परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको हो । पूर्व राजदुत समेत रहनु […]

Continue Reading

नेपाली पुरुष फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भाद्र २५ गते ।  अर्को महिना माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ । नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले हिजो बिदाई गर्नुभएको हो । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहनुभएको छ । […]

Continue Reading

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो । स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली […]

Continue Reading

ईपीएलको खेलतालिका सार्वजनिक

 चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।  आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ […]

Continue Reading

संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ । मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो । […]

Continue Reading

 नायिका परमिता राणाकाे मायाको भूल सार्वजनिक

 नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको शब्द पिरो राणा र परमिता मिलेर कोरेका हुन् l भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । परमिताले यसअघि अंग्रेजी गीत पनि गाइसकेकी छिन् l भिडियोमा परमिता आफै देखिएकी छिन् ।

Continue Reading