अबैध भन्सार छलिको सामान बरामद
सोमबार भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलिले समानहरु बरामद गरेको छ । खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित बेवारिसे अवस्थमारहेको लत्ताकपडा, मोटरसाईकलको पार्टपुर्जा लगायतका सामान बरामद गरेको हो । उक्त समानको अन्दाजि मुल्य १ लाख ४८ हजार ६ सय ९० […]
Continue Reading