गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान
जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । बुधबार टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा बनिन् । गौरिका हिट एकमा छिन् […]
Continue Reading