८२ वर्षीया साउनी कार्कीको हत्या

बाँके : बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न आएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार […]

Continue Reading

बाँके आइटिएफ टेकवान्दो संघले पेटी परिक्षा कलर बेल्ट कार्यक्रम सम्पन्न

नेपालगन्जमा शनिवार बाँके आइटिएफ टेकवान्दो संघले पेटी परिक्षा कलर बेल्ट कार्यक्रम सम्पन्न गरेको छ । पेटी परिक्षामा (ग्रेडिंग)को ह्वाईट बेल्ट देखि ब्लु बेल्ट सम्मका करिब एक सय बढी खेलाडीहरुको सहभागित रहेको बाँके आईटिएफ टेकवान्दो संघका अध्यक्ष रंञ्जित गिरीले बताए । कार्यक्रमा बोल्दै आइटिएफका केन्द्रिय सदस्य होम बहादुर सुनारले टेकवान्दो खेलले मनिसलाई स्वास्थ्य बनाउनुका साथै आफ्नो […]

Continue Reading

पूर्वप्रधानमन्त्री ओली भेट्न जसपा अध्यक्ष महन्थ ठाकुरको टोली बालकोटमा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन्।  अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ।   छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो।  ओली नेतृत्वको सरकारमा जसपाको यो […]

Continue Reading

कपिलवस्तुमा ब्राउनसुगर सहित ३ जना पक्राउ

कपिलबस्तु,श्रावण २ गते । जिल्लामा ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका वडा नम्वर २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा लागु औषध सहित ३ जना पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए । पक्राउ पर्नेमा कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नम्वर १ नयाँटोल बस्ने […]

Continue Reading

जनता समाजवादी पार्टीको बाँके जिल्ला शिक्षाक संघको अध्यक्षमा बर्मा

विगत लामो समय देखि निरन्तरताका पश्चात अदित्य कुमार बर्मालाई जनता समाजवादी पार्टीको बाँके जिल्ला शिक्षा संघमा मनोनित भएका छन् । संघीय, समाजवाद, शुशासन र समृद्धीको यात्रामा सक्रिय सदस्यको रुपमा रहि पार्टीको अनुसार शैक्षिक क्षेत्रका हरेक क्रियाकलाप गर्दै आएकोले २०७८÷०३÷२६ को निर्णय अनुसार जनता समानवादी पार्टी शिक्षाक संघको अध्यक्षमा मनोनित गरिएको हो । उनी राजनिती, शिक्षाक […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्रम समापन, उद्योगी कोभिड खोप नपाएको गुणसो

घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्र समपन्न भएको छ । नयाँ आर्थिक बर्ष लागिरहँदा थप भएका उद्योगीहरु सँग परिचयात्मक कार्यक्र गरेको हो । । कार्यक्रममा उद्योगीहरुले विश्वभरी फैलिएको महामारीले प्रभाव परेपनि खोपको व्यवस्था नगरेको गुणसो गरेका थिए । परिचय कार्यक्रम नयाँ आर्थिक बर्ष २०७८–२०७९ , साउने सक्रान्ती मानाउदै नेपाल घरेलु तथा साना उद्योग […]

Continue Reading

बालिका वधुकी अभिनेत्री सुरेखा सीकारीको निधन

भारतीय टेलिभिजन सिरियल ‘बालिका वधू’ की ‘दादी सा’ अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको कार्डियक अरेस्टका कारण निधन भएको हो l स्ट्रोक आएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो l मस्तिष्कमा रगत जमे पछि आइसियुमा भर्ना गरिएको भारतीय संचार माध्यममा उल्लेख छ l करीव ५० वर्ष फिल्म क्षेत्रमा […]

Continue Reading

छोटोदुरीका सावारी भाडा तत्काल बृद्धि नहुने

नेपालगन्जः सरकारले लामोदुरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दुरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ । असार २७ गते मन्त्रीस्तरी निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धि गरेको थियो । उक्त निर्णय मंगलबार देखिनै लागु भएको छ तर […]

Continue Reading

माओवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश

बाँके राप्तिसोनारी र नरैनापुरबाट माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी कोषाध्यक्ष पर्शुनारायण थारु ‘विराट’को नेतृत्वमा डेढसय एमाले प्रवेश गरेका छन । एमाले बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार ‘विराट’को नेतृत्वमा नरैनापुर र राप्तीसोनारीका १ सय ५० जनालाई एमाले केन्द्रीय सदस्य तथा सहईन्चार्ज मो. हारुण हल्वाई, संविधान सभा सदस्य देवराज भारलगायतका एमाले नेताहरुले नव प्रवेशीलाई पार्टीको सदस्यता प्रदान […]

Continue Reading

नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं:  नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

Continue Reading