ओली वंश समन्वय समाजका केन्द्री अध्यक्ष हरी बहादुर ओलीको आज जन्म दिन

ओली वंश समन्वय समाजका केन्द्री अध्यक्ष ओलीको आज जन्म दिन आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् । आफुलाई जन्म दिने आमा गंगा देबीओलीलाई सम्झदै ६० बर्ष पार गरेको जानकारी गराएका छन् । । उनी फेसबुक मार्फत आफ्नो पुज्नीय आमा गंगा देबीओलीको कोखबाट जन्मिएको आज ठिक ६० वर्ष लागेछ । कु कर्म प्रति कहिल्यै मन नलागोस, […]

Continue Reading

प्रशासनको नियम उलंघन गर्ने २ सय सवारी साधन होल्डमा

जिल्ला प्रशासन कार्यालय बाँके नागरिकको सहजताका लागि सवारी साधनहरुलाई असार १४ गते देखि जोर विजोर प्रणली लागु गरेको थियो । तर सवारी साधन चालकहरुले उक्त नियमको उलंघन गरेपछि शुक्रवार विहानै जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारीसाधान चलाएको भन्दै दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी […]

Continue Reading

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी बुधबारबाट खुला

नेपालगन्ज : एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो । बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै […]

Continue Reading

स्वादिलो र स्वस्थ्यकर सिस्नो खानुका फाइदाहरु

नेपमलगन्ज : नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ […]

Continue Reading

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

नेपालगन्ज : बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । […]

Continue Reading

६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई चलचित्र बिकास बोर्डले भत्ता सुबिधा दिने

काठमाडौंः ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई चलचित्र बिकास बोर्डले भत्ता सुबिधा दिने भएको छ । चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको हो । उक्त खबरलाई चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिनुभएको हो । प्रेस विग्यप्तीमा पनि सो कुरा उल्लेख छ ।

Continue Reading

राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु हुन्दैन : सुमनराज प्याकुरेल

काठमाडौंः नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताउनुभएको हो । राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उहाँले बताउनुभयो । […]

Continue Reading

सञ्चालनमा नआउदै भासियाे कमला नदिकाे पुल

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल लगातारको वर्षाले नदीमा बाढी आउँदा भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको थियो । पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् । पुलको पिलर […]

Continue Reading

बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिण्डर वगाएर सौराहा पुर्यायो

चितवन : खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पु¥याएको छ । उद्योगमा १० देखि […]

Continue Reading

दुई पाटे बाघको छाला सहित दुई जना प्रहरी फन्दामा

बाँकेमा पाटे बाघको छाला सहित २ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरेको छ । दिउँसो करिब ०१ः४५ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ तिलकपुर स्थित बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला […]

Continue Reading