वसन्तपुरमा इन्द्रजात्रको रौनक

 काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । […]

Continue Reading

कारवाहीको माग गर्दै पैदल नेपालगञ्ज देखि काठमाडौँ

बाँके,  बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् ।मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज […]

Continue Reading

चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक

बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत […]

Continue Reading

दाङको बिजौरीमा नागरिक अरोग्यशाला संचालन

राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला आजदेखि संचालनमा आएको छ । हिंजो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको नागरिक आरोग्यशाला आजदेखि आम नागरिकहरुका लागि खुल्ला गर्दै संचालनमा ल्याइएको हो । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्नेछ । १७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले […]

Continue Reading

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइँदै

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज (मङ्गलबार) एक दिनका लागि मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ ।  उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम गर्नेछिन् ।  स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने […]

Continue Reading

संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक

  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले  पक्राउ गरी आज सार्वनजिक गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । २६ बर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष […]

Continue Reading

आज दर खाने दिन

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ […]

Continue Reading

गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा दान, तर्पण, श्राद्धगर्नेको मंगलबार भीड लागेको छ । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा पहिलाको वर्षमा कोरोना महामारीको डरले मन्दिर नखोले पनि यस वर्ष भने मन्दिर खुल्ला गरिएको […]

Continue Reading

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । […]

Continue Reading

संरक्षित क्षेत्रमा दुई केबलकारलाई अध्ययन सहमति दिइँदै

वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत संरक्षण क्षेत्रमा रिसोर्टसहितका दुईवटा केबलकार कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० का लागि सहमति दिने प्रक्रिया अघि बढाएको छ कास्कीको सिक्लेस गाउँ । फाइल तस्बिर स् कान्तिपुरमन्त्रालयले कास्कीको नयाँपुल–वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ जोड्ने ८३।६५ किलोमिटर लामो केबलकार आयोजना र कास्कीको मादी गाउँपालिका–१ सिक्लेस–भुल्कुचादेखि वडा २ को कोरीसम्मको ६।८ किलोमिटर […]

Continue Reading