चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक


बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *