राजनीतिलाई सभामुखले कुबाटोमा लगेकाे आरोप

काठमाडौं, भाद्र १५ गते । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिलाई सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाउनु भएको छ । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताउनुभएको हो । […]

Continue Reading

विष्णु माझीको “चरी जेलैमा” गीतले पायो १३ दिनमै १ करोड् भ्युज् (भिडियो)

काठ्मान्डौ : जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदैरुँदै बेसी मेलैमा गायिका विष्णु माझीले गाएको यो अहिलेको चर्चित गीत हो। दुई हप्ताअघि युट्युबमा सार्वजनिक यो गीतको भिडिओ भ्युजले त एकपछि अर्को रेकर्ड बनाइरहेको छ। ‘चरी जेलैमा’ बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने रेकर्ड बनाएको हो। गीत सार्वजनिक भएको १३ औं […]

Continue Reading

कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )

काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो […]

Continue Reading

पत्रकार र प्रहरीको नाम बेचेर ठगीधन्दा।

बाकेमा पत्रकार र प्रहरीको नाम बेचेर असुली गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा र कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका महेशसिंह ऐरीलाई प्रहरीले पक्राउ गरेको हो । क्याम्पस नजिकै अटो रिक्सा रोकेर कहिले पत्रकार […]

Continue Reading

कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने […]

Continue Reading

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाडौं, भाद्र १३ गते । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत […]

Continue Reading

कान्ति आरोग्य हस्पिटलद्वारा बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

नेपालगन्ज : कोरोना संक्रमणको तेस्रो लहर र त्यसले बालबालिकालाई पार्ने असरको आकलन गरिरहेको बेला बालबालिकाको सहज उपचारको लागी नेपालगन्जको कान्ति आरोग्य हस्पिटलले निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ । नेपालगन्ज सुर्खेत रोड एभरेस्ट बैंक नजिक रहेको कान्ति आरोग्य हस्पिटलले भदौ १ गते देखी बाल रोग डाक्टरको शुल्क छुट गरेको हो । यो सुबिधा अझै केही […]

Continue Reading

भारतद्धारा नेपालका बाढी प्रभावितहरुका लागि राहत हस्तान्तरण

 भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो । भारतीय राजदूताबासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला […]

Continue Reading

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता […]

Continue Reading

मुख्य मन्त्रीआचार्यलाई भातृ शोक

काठमाडौं भाद्र १० गते । मुख्य मन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ । इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा हुनुहुन्थ्यो । मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनलै शोकमै शपथ लिनु भएको छ । […]

Continue Reading