राजनीतिलाई सभामुखले कुबाटोमा लगेकाे आरोप
काठमाडौं, भाद्र १५ गते । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिलाई सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाउनु भएको छ । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताउनुभएको हो । […]
Continue Reading