फागुन २८ गते देखि चैत्र १ सम्म खजुरामा तेस्रो मेयर रनिङ शिल्ड हुने

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन २८ गते देखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । खजुरा गाउँपालिका अध्यक्ष किश्मत कुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गर्दै तेस्रो सस्करणको मेयर रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि […]

Continue Reading

थपिए ८१ कोरोनाका सङ्क्रमित

काठमाडौँ / नेपालमा थप ८१ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको […]

Continue Reading

बिहिवार थप १ सय ७१ जनामा कोरोना पुष्टि, २ सय २७ जना निको

नेपालमा बिहीबार थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा […]

Continue Reading

बचेको कोरोना खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख […]

Continue Reading

कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने तथा […]

Continue Reading

पाँच दिनमा ८८ हजारले लगाए कोरोना खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच […]

Continue Reading

काठमाडौंमा भेटियो बर्ड फ्लुको संक्रमण

काठमाडौंको तारेकेश्वर नगरपालिकामा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले बिज्ञप्तीमार्फत जनाएको […]

Continue Reading

बाँकेमा मेसु डा थापाले लगाए पहिलो भ्याक्सिन

नेपालगन्ज : बाँकेमा बुधबार देखि कोरोना बिरुद्धको खोपको शुभारम्भ गरिएको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले कोरोना बिरुद्धको पहिलो खोप लिएर त्यसको शुभारम्भ गरेका हुन् । बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।बाँकेमा कोरोना बिरुद्धको खोपको पहिलो खोप लिदै […]

Continue Reading

प्रधानमन्त्री ओलीले भर्चुअलबाट उद्घाटन गरेपछि देशभर कोभिड विरुद्धको खोप एकैसाथ सुरु

नेपालगन्ज – कोरोनाभाइरस (कोभिड—१९ ) विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ भएको छ। बिहान १० बजे  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु भएको हो । देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ […]

Continue Reading

तथ्यले भन्छ कोरोनाका कारण ९० प्रतिशत हार्ट फलोअप बिरामी उच्च जोखिममा !

काठमाडौं । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) नयाँ स्वरुपमा देखा पर्न थालेको छ । भारत, महाराष्ट्रमा धेरै अस्पतालहरूले हृदयघात र आकस्मिक मृत्युको वृद्धि देखिरहेका छन् । जानकारी अनुसार सबैभन्दा ठूलो कारण ‘कोभिड फोबिया’ हो । मानिसहरू कोभिड परीक्षणबाट बच्न अस्पताल पुग्न सकेका छैनन्, तिनीहरू अस्पतालमा तब ल्याइदैछन् जब उनीहरुको मृत्यु भैसकेको हुन्छ । अर्कोतिर उनीहरूको […]

Continue Reading