९११ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ […]

Continue Reading

१६७७ जनामा कोरोना भाइरस संक्रमण २१ जनाकाे मृत्यु

काठमाडौं, भाद्र २२ गते । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको […]

Continue Reading

दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनैतिक संयन्त्र बनाउन संसदीय समितिको निर्देशन

 दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई  संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा […]

Continue Reading

गाईजात्राको रौनक नेपालगन्जमा ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वामानिसलाई गाईका रूपमासिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमागर्नाले वर्षभरि मृत्यु भएकाव्यक्तिहरू […]

Continue Reading

बखते भनेर चर्चित वरिष्ठ कलाकार थापाको निधन।

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको सनिवार बिहान करिब साढे चार बजेतिर निधन भएको थियो उनकी आमाको निधन भएको मात्र १ महिना भएको थियो। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो […]

Continue Reading

साउन २८ बाँकेमा पिसिआर परीक्षणमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बाँकेका १७ जना, बर्दियाका ६ जना, दाङका ३ जना, अछामका ३ जना, सल्यानका २ जना, दैलेखका २ जना, सुर्खेतका २ जना र जाजरकोटका १ जना रहेका छन् ।त्यस्तै, आज थप १४ जना डिस्चार्ज भएका छन् । हालसम्म […]

Continue Reading

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ ।

साउन २८ बाके जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ । एक दिने सचेतिकरण कार्यक्रमको आयोजनागरी उनीहरुलाई सचेत पार्ने भएको हो ।सिके रावत नेतृत्वको उक्त पार्टीको आज नेपालगन्जमा बसेको बैठक भाइरस संक्रमणको जोखिम बढेकोले आफ्नै अगुवा कार्यकर्ताहरुलाई कोरोना जनचेतना सम्वन्धि तालिम दिने भएको पार्टीका केन्द्रीय सदस्य इरफान शेषले जानकारी दिनुभयो […]

Continue Reading

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । 

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप […]

Continue Reading

पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेद्वारा मास्क वितरण

नेपालगन्ज : अनलाइन पत्रकार संघ बाँकेले जिल्लामा कृयाशिल रहेका पत्रकारहरुलाई मास्क वितरण गरेको छ । बाँकेमा कोरोना भाइरसको दोस्रो लहरले सबै क्षेत्रलाई असर गरेको र कोरोना संक्रमणको ग्राफ र मृयुको सिलसिला दैनिक रुपमा उकालो लागिरहेको बेला फन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेले पत्रकारको लागि मास्क वितरण गरेको हो । कोरोनाको महामारीमा जोखिम मोलेर […]

Continue Reading

थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

नेपालमा शनिबार थप ८४३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७६८ जना र ६७१ वटा एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण […]

Continue Reading