कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन–०८१’ संशोधन गर्न प्रक्रिया अघि बढिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संशोधनका लागि मस्यौदा तयार भइसकेको छ । त्यसका लागि लोक सेवा आयोगबाट स्वीकृत लिनुपर्ने भएकाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परामर्शका लागि त्यहाँ पठाएको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी […]
Continue Reading