शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै ओली सरकार ढल्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन्। बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताए। उनले […]

Continue Reading

प्रधानमन्त्री ओली शुक्रवार न्यूयोर्क जाने

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि […]

Continue Reading

पालिका उपचुनावकाे कार्यतालिका सार्वजनिक : असाेज १० देखि १६ गतेसम्म दल दर्ता

आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन […]

Continue Reading

आफूलाई पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको सरकारलाई चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्। बुधवार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्। उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी […]

Continue Reading

घट्यो पेट्रोल र डिजेलको भाउ

पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।

Continue Reading

पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव मंसिर १६ गते गराउन आयोगको परामर्श

निर्वाचन आयोगले देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन सरकारलाई परामर्श दिएको छ । आयोगले विभिन्न कारणले पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते आइतवार गराउन सरकारलाई परामर्श दिएको हो । आयोगको तथ्याङ्गअनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडा अध्यक्ष नाै वटा पद रिक्त […]

Continue Reading

भ्रष्टाचारी जोगाउन काँग्रेस र एमाले मिलेर रातारात सरकार ढाले : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमाले मिलेर रातारात षड्यन्त्रमूलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् आइतवार झापामा आयोजित कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात आफ्नो सरकार हटाएको बताएका हुन्। उनले संसारमा कतै पनि संसद्का दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै […]

Continue Reading

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र […]

Continue Reading

असोजको पहिलो हप्ता केन्द्रीय समितिको बैठक बोलाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक अगाडी सबै प्रदेशमा जवस /मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो […]

Continue Reading

जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ। छेडागाड नगरपालिका-१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ वर्षीया मनिषाको मृत्यु भएको हो। बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको वेला उनी भीरबाट लडेको प्रहरीले जनाएको छ। यता जुनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा चिप्लिएर तीन दिनअघि बेपत्ता भएका २१ वर्षीय तेजबहादुर रोकाया अझै भेटिएका […]

Continue Reading